सल्यानमा वडा अध्यक्ष संग नाम जोडीएकी महिलाद्वारा विष सेवन, आफु निर्दोश रहेको दाबी ।
खबर टक डेस्क, असाढ/२१ त्रिवेणी गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष संग नाम जोडीएकी महिलाले विष सेवन गरेकी गरेकी छन् । आफु निर्दोश रहेको र स्थानियहरुले आफुलाई घर घेर्ने, ढुङ्गा मुडा गरेर आफुलाई मानसिक रुपमा तनाब दिए पछि आफु विष पिउन बाध्य भएको जानकारी दिएकी छन् । स्थानिय यूवाले पटक पटक फोन गरेर घरमा […]
ब्यवस्थित क्वारेनटाइन र उच्च सर्तकताका कारण शारदा नगरपालिकामा कोरोना नफैलिएको नगरद्वारा जानकारी
शारदा नगरपालिकाले स्थापना गरेका ब्यबस्थित क्वारेन्टाइन र कोरोना सङ्क्रमन फैलिन नदिन अपनाइएको उच्च सतर्कताका कारण हाल सम्म नगर भित्र कोरोना सङ्क्रमन नदेखिएको आकलन शारदा नगरपालिकाले गरेको छ।शुक्रवार सम्पन्न पत्रकार हरुसङ्ग्को अन्तर्कृया कार्यक्रममा बोल्दै नगर प्रमुख सुरेश अधिकारिले यस्तो धारणा ब्यक्त गर्नुभएको हो। नगर प्रमुख अधिकारिले भारत लगाएत तेस्रो मुलुक बाट आएका नगरवासी हरुको अनुशासन शिलता,चेतना […]
Ncell ले काम नगर्दा सेवाग्राहीलाई सधैं सास्ती । सेवा सुचारु गर्न नगर प्रमखु र प्रजिअ को आग्रह ।।
९८०००१००१० नं. बाट फोन आउछ फोन उठाउन खोज्यो उठाउन मिल्दैन यदि फोन उठिहाल्यो भने नि कुरा बुझिदैन यो फोन Ncell बाट सर्वसाधारणलाई कारोना सम्बन्धि जानकारी दिन आएको फोन हो । तर सल्यानमा भने यसरी आएको सुचना बुझ्न पाएका छैनन् । विगत ३ महिना देखी सल्यान जिल्लामा Ncell को नेटर्वकमा समस्या आएको छ तर सम्बन्धित निकायले […]
सरकारले नीतिगत भ्रष्टाचार गरेको भन्दै सुक्ष्म अनुमगन गर्न छायाँमन्त्रीलाई कांग्रेसको निर्देशन
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको छाया मन्त्रिमण्डलको पहिलो बैठक बसेको छ । गत जेठमा गठन भएको मन्त्रिमण्डलको बैठक आइतबार बसेको हो । वर्तमान घटनाक्रम र भइरहेका प्रगतिका विषयमा समिक्षा गर्न बैठक बसेको नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले बताउनुभयो । निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटा मात्रै नभएर अन्य मन्त्रालयमा नीतिगत […]