एनआरएनएद्धारा बृहत एकता संवाद सम्पन्न एनसिसिहरुद्धारा एकताका लागि रोडम्याप प्रस्तुत
बेल्जियम । गैरआवासीय नेपाली संघ अन्र्तराष्ट्रिय समन्वय परिषदले सर्बोच्चको फैसलाका कारण उत्पन्न पछिल्लो अवस्था र राष्ट्रीय महाधिबेशन आयोजना सम्वन्धी बिबाद समाधान लागि हिजो (मंगलबार) भर्चुअल माध्यमबाट बृहत एकता संवाद सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै संघका संस्थापक अध्यक्ष डाक्टर उपेन्द्र महतोले नेपालको सम्बृद्धि तथा आपसी सद्भावका लागि संसारभरका गैरआवासीय नेपालीहरु यो अभियानमा जोडिएको स्मरण गर्दै […]
सम्पूर्ण अधिकार सहितको नागरिकता दिन केसीको जोड
बेल्जियम गैरआवासीय नेपाली संघ बेल्जियमका निवर्तमान अध्यक्ष एवम् युवा व्यवसायी खड्गबहादुर केसीले सरकारले प्रवासी नेपालीहरुका लागि प्रदान गर्ने भनिएको गैरआवासीय नेपाली नागरिकताका सन्दर्भमा चिन्ता र चासो व्यक्त गरेका छन् । पूर्व अध्यक्ष केसीले गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा भइरहेको ढिलाइले विदेशस्थित नेपाली समुदायमा चरम निराशा पैदा गरेको छ र कालान्तरमा यसको प्रभाव नेपालको आन्तरिक राजनीतिमा समेत […]
८ दिनदेखि बेपत्ता भारतीय वायु सेनाको विमानको टुक्रा भेटियो .
आठ दिनदेखि बेपत्ता रहेको भारतीय वायु सेनाको विमानको टुक्रा अरुणाञ्चल प्रदेशमा भेटिएको छ । पछिल्लो ८ दिनदेखि बेपत्ता भारतीय सेनाको एएन–३२ विमानको टुक्रा मंगलबार अरुणाञ्चल प्रदेशमा भेटिएको हो । भारतीय वायु सेनाको एमआई–१७ हेलिकप्टरले अरुणाञ्चल प्रदेशको सियाङ जिल्लामा विमानको टुक्रा देखेको भारतीय वायु सेनाले ट्वीटमार्फत जानकारी दिएको छ । फाइल फोटो विमानमा भारतीय सेनाका १३ […]
मलेसिया जाने कामदारहरुका लागि लीने श्रम स्वीकृति बन्द
काठमाडौं- जेठ १३, बैदेशिक रोजगारीको लागि मलेसिया जाने कामदारहरुका लागि लीने पुर्व श्रम स्वीकृति श्रम विभागले बन्द गरेको छ । श्रम मन्त्रालयले बैदेशिक रोजगारीमा जाने कामदारहरुलाई आर्थिक भार पार्ने काम गरिरहेको भन्दै जिएसजी, माइग्राम, बायोमेटिक, ओएससी लगायतका संस्थाहरु खारेज गरेपछि पुर्व श्रम स्वीकृति बन्द भएको हो। मलेसिया दैनिक ३ सयदेखि ४ सय नेपाली कामदार गइरहेका […]









