नेपालको युएईसँग दुर्भाग्यपूर्ण हार!

नेपाल मलेसियामा जारि आईसीसी यु-१९ विश्वकप छनोट एसिया प्रतियोगिताको दोस्रो खेलमा युएईसँग डी/एल मेथडमा १ रनले पराजित भएको छ। नेपालको हारमा बर्षा बाधक बन्यो। किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २४७ रन बनाएको थियो। २४८ रनको लक्ष्य पछ्याउने क्रममा युएईले ३० ओभरमा ३ विकेट गुमाएर १२२ […]

नेपालमा पब्जी खेलमाथि प्रतिबन्ध

२८ चैत, काठमाडौं । सरकारले पब्जी खेलमा प्रतिबन्ध लगाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबारदेखि पब्जीखेलमा प्रतिबन्ध लगाएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पब्जी खेलका कारण आत्महत्यासम्मको घटना हुन थालेपछि प्रतिबन्ध लगाउन निर्देशन दिएको बताए । प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले पब्जी खेलमा प्रतिबन्ध लगाएको पुष्टि गरे । पब्जीका कारण विभिन्न खालका समस्या […]

रियल मड्रिड बन्यो लगातार तेस्रो वर्ष युरोपियन च्याम्पियन

शनिबार राती सम्पन्न च्याम्पियन्स लिगको उपाधिका लागि लिभरपुल तथा रियल म्याड्रिडबिच भएको रोचक खेलमा रियल म्याड्रिडले तेस्रो पटक कब्जा जमाउँदै ह्याट्रिक गरेको छ। सो खेलमा इङ्लिस क्लब स्पेनी जायन्ट रियलसँग ३-१ले स्तब्ध भयो। म्याड्रिड यो सिजनको १३ औं तथा पछिल्लो सिजनको चौथो उपाधि हो। रियलको जीतका लागि ग्यारेथको उत्कृष्ट प्रदर्शन प्रमुख रह्यो। सो खेलमा ५१ […]

दुईचार वटा डल्ला फ्याक्न पाको थियो सन्दीप चम्कियोः प्रधानमन्त्री ओली (भिडियो सहित )

काठमाण्डौ -जेठ १०, एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले दुईचार वटा डल्ला फालेरै सन्दीपको चारै तिर चर्चा भ​एको बताएका छन् । यस संगै प्रधानमन्त्री ओलीले नेपालीहरु संग प्रशस्त मात्रमा क्षमता भएको तर क्षमता सदुयपोग तथा देखाउने ठाऊँ नभएको जनाएका छन् । युवा क्रिकेटर सन्दीप लामिछानेले भारतमा संचालित आईपिएलमा प्रर्दशन गरेको खेलको यतिबेला चारै […]