विपदवाट हुने क्षेति न्युनिकरणका छलफल तथा प्रदर्शनी .

पदम गिरी बैशाख २३ सल्यान विपदवाट हुने क्षेति न्युनिकरण सम्बन्धि प्रदर्शनी र छलफल कार्यक्रम सोमबार जिल्ला जिल्ला प्रशासन कार्यालय सल्यानमा सम्पन्न भएको छ । जिल्लाका दश वटै स्थानियका जन प्रतिनिधिहरुको उपस्थिति र जिल्ला प्रशासन कार्यालय सल्यानको अगुवाइमा जिल्लामा हुने विपद पुर्व तयारी क्रियाकलापलाई संगठित र ब्यवस्थित बनाई प्रभावकारी तरिकाले संभावित क्षेति, नोक्सानीलाई न्यूनिकरण गर्ने उदेश्यका […]

राज्यको तथ्याङकमा नपरेका झ्यामटाकुरिका वादि

सल्यानको पश्चिम क्षेत्रमा वसोवास गर्ने वादि जाती घर वास नहुदाँ समस्यामा परेका छन् । गास र कपासको समस्या त टाढै जाओस वस्नका लागि घर बासको ठेगान नहुदाँ निकै समस्या हुने गरेको बामे,२ झ्याम्टाकुराका जंगलमा वस्दै आएका कसेरा वादिले दुखेसो पोखेका छन् । यही जग्गा पनि यहाँका स्थानीयले आफ्नो जंगल अतिक्रमण गरेर वसेको भन्दै दिन प्रतिदिन […]

सल्लीवजार देखि रुकुम चौहजारि सडक १४ वर्षमा ३ किमी पिच

सल्यान सल्लीवजार देखि रुकुम चौहरजारि सडक खण्ड ट्रयाक खोलिएको १४ वर्ष वित्यो तर पिच भने ३ किमी मात्रै भएको छ । उक्त सडकमा ट्रयाक ओपन वाहेक स्तरवृद्धिको लागि भनेर १० करोड वढि रकम खर्च भईसकेको छ । स्तरवृद्धिको लागि भनेर १० भन्दा निर्माण कम्पनीले कामको जिम्मा लिएर आधा काम गरि छोडर भागेका छन् भने केहि […]

सुर्खेतको सिम्तामा ७५ प्रतिशत विकासे काम सम्पन्न

दुर्गा वि।सी। सुर्खेतको सिम्ता गाउँपालिकाले आर्थिक वर्ष २०७५ को विनियोजित वजेटको ७५ प्रतिशत काम सकाएको छ । सडक,विद्युतीकरण,खानेपानी,शिक्षा,स्वास्थ्य र अन्य विकास निर्माणका पुर्वाधार तर्फको करिव ७५ प्रतिशत काम सकिएको प्रमुख प्रशासकिय अधिकृत जनक वहादुर हमालले जानकारि दिनु भएको छ । साथै बाँकी रहेका कामलाई समेत तिव्रता दिएको छ । गत वर्ष विनीयोजित वजेटको अनुगमनका क्रममा […]