अविरल बर्षाका कारण पहिरोले सल्यानको बाफुखोलामा ९ वटा बाख्रा सहित ३ घर बगायो
बुधबार राती परेको अविरल बर्षाका कारण पहिरोले सल्यानको बाफुखोलामा ९ वटा बाख्रा सहित ३ घर बगाएको छ । पहिरोमा परी बाघचौर नगरपालिका वडा नम्बर १२ को ओख्रेनिका सुरबिर वली, वीर बहादुर डाङीको घर र गङाराम डाङी को घर र ९ वटा बाख्रा बगेको बताएको छ । बर्षा संगै आयको बाढीले बगर बजारमा रहेको इन्द्रबहादुर खत्रीको […]
सल्यान बनगाड कुपिण्डे नगरपालिकाका ६ सहित कर्णालीका २४ जनामा कोरोना पुष्टि
साउन २६ सल्यान कर्णाली प्रदेशमा आज थप २४ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेशण प्रयोगशाला सुर्खेतमा र दैलेख अस्पताल दैलेखमा गरिएको परिक्षण बाट वीरेन्द्रनगर सुर्खेत, बनगाडा कुपिन्डे नगरपालीका सल्यान , भैरवी दैलेख र नारायण नगरपालिकाका सहित ६ जना महिला र १८ जना पुरुष गरी २४ जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली […]
करारमा रहेका कर्मचारीहरु हटाउनु पर्ने माग राख्दै गाउँसभाको बैठक बहिस्कार गरेपछि, गाउँपालिकामा बजेट पास हुन सकेन
करारमा रहेका कर्मचारीहरु हटाउनु पर्ने माग राख्दै गाउँसभाको बैठक बहिस्कार गरेपछि छत्रेश्वरी गाउँपालिकामा अहिलेसम्म बजेट स्वीकृत हुन सकेको छैन । पालिकाका ५ जना वडाध्यक्षहरुले गाउँपालिकमा २० वर्षदेखि कार्यरत कर्मचारीहरूलाई हटाउनुपर्ने माग राख्दै गाउँसभा बहिष्कार गरेपछि गाउँपालिकाका बजेट पास हुन नसकेको हो । गाउँपालिकामा वडाध्यक्षहरूले उठाउने अरू कुनै एजेन्डा नभएपछि करार कर्मचारी हटाउनुपर्ने माग राखेर बजेट […]
ब्यवस्थित क्वारेनटाइन र उच्च सर्तकताका कारण शारदा नगरपालिकामा कोरोना नफैलिएको नगरद्वारा जानकारी
शारदा नगरपालिकाले स्थापना गरेका ब्यबस्थित क्वारेन्टाइन र कोरोना सङ्क्रमन फैलिन नदिन अपनाइएको उच्च सतर्कताका कारण हाल सम्म नगर भित्र कोरोना सङ्क्रमन नदेखिएको आकलन शारदा नगरपालिकाले गरेको छ।शुक्रवार सम्पन्न पत्रकार हरुसङ्ग्को अन्तर्कृया कार्यक्रममा बोल्दै नगर प्रमुख सुरेश अधिकारिले यस्तो धारणा ब्यक्त गर्नुभएको हो। नगर प्रमुख अधिकारिले भारत लगाएत तेस्रो मुलुक बाट आएका नगरवासी हरुको अनुशासन शिलता,चेतना […]










