‘तिम्रै तस्वीर’ भरतको सांगितिक यात्रामा उत्कृष्ट प्रस्तुति

काठमाडौं-५ जेठ, लोक दोहोरी गायक भरत परियारको ‘तिम्रै तस्वीर आँखैमा झलल’ बोलको मौलिक लोक दोहोरी गीत सार्वजानिक भएको छ । पछिल्लो समय मौलिक लोकदोहोरी हराउँदै गएको अवस्थामा यो गीत तयार परिएको गायक परियारले बताएका छन । गायिका रिता केसी र लोक दोहोरी गायक भरत परियारको स्वर रहेको गितमा लय शब्द पत्रकार धनराज वास्तविकले तयार पारेका […]

ऋषि धमलाकी पत्नी एलिजाको समुन्द्रसंग रोमान्स, भिडियो हेर्नुहोस

पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतमको पहिलो चलचित्र ‘अनुराग’का दोस्रो गीत सार्वजनिक भएको छ । यसअघि डान्सिङ नम्बर ‘कान्छा दाइ गाना बजाई देउन’बोलको गीत सार्वजनिक भएको थियो । ‘यस्तो साथी तिम्रो बन्छु म’ बोलको सार्वजनिक गीतमा गायक सुगम पोखरेल र गायिका अन्जु पन्तको स्वर रहेको छ । गीतमा सत्यराज यसआरसीको शब्द, सरोज पोखरेलको सङ्गीत रहेको […]

आजको राशिफल

२०७५, ज्येष्ठ २ गते बुधबार, अधिक ज्येष्ठशुक्ल प्रतिपदा कृतिका नक्षत्र , अतिगण्डयोग ,वृषमा चन्द्रमा, चन्द्रोदय, दशहरास्नानाम्भ, गोसाइँकुण्डस्नानारम्भ, अधिकमासारम्भ, अपूपदानारम्भ, मत्स्यननारायणमेलारम्भ, मेषः दिन उत्तम खालको छ । आर्थिक र मौखिक पक्ष सबल रहनेछ । खानपानका विशेष परिकारहरु मिल्नेछ । शरीर तन्दुरुस्त रहनेछ । वृषः दिन भाग्योदयकारक छ । सन्तानबाट सहयोग मिल्नेछ । नयाँ कामको खोजी हुनेछ । दीर्घकालीन […]

बिष्णु र नेत्रको अहिले सम्मकै उत्कृष्ट “नियती” बजारमा -हेर्नुहोस भिडीयो

काठमाण्डौ- बैशाख २८, मार्मिक र मौलिक कथाबस्तु बोकेको लोकदोहरी गित “नियती” बजारमा आएको छ । केही दिन अघी मात्रै गीतको टेलर सार्बजानिक गरेर चर्चा बटुलेको गितको म्युजिक भिडियो सार्बजानिक भ​एको गायक नेत्र भण्डारी जानकारी दिए । बिष्णु माझी र नेत्र भण्डारीको स्वर रहेको यस गीतमा डम्बर चन्द बगरको शब्दमा अहिलेको चर्चित संगीतकार रामु खड्काले संगीत भरेका […]