सगरमाथाको बाटो पहिल्याउँदै ‘आइसफल डाक्टर’
सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो पहिल्याउँदै आइसफल डाक्टरको समूह सगरमाथाको दोस्रो शिविर ‘क्याम्प–२’ मा पुगेको छ। वसन्त ऋतुको यो यामको सगरमाथा आरोहणका लागि डोरी टाँग्न आइसफ डाक्टर सगरमाथाको चुचुरोतर्फ लागेका हुन्। सगरमाथा आरोहणका लागि क्याम्प–२ सम्म बाटो बनाउने काम सम्पन्न भएको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) का अध्यक्ष आङदोर्जे शेर्पाले जानकारी दिए। सगरमाथाको दोस्रो […]
प्रहरी निरीक्षक पदको अन्तिम नतिजा प्रकाशित -विवरण सहित
काठमाडाैं-जेठ १२, प्रहरी प्रधान कार्यालयले प्रहरी निरीक्षक पदको अन्तिम नतिजा प्रकाशित गरेको छ। ९१ जना प्रहरी निरीक्षक पद रिक्त रहेकोमा ९१ जना प्रहरी निरीक्षक पदमा उत्तिर्ण भएका छन । विवरण सहित:
दुईचार वटा डल्ला फ्याक्न पाको थियो सन्दीप चम्कियोः प्रधानमन्त्री ओली (भिडियो सहित )
काठमाण्डौ -जेठ १०, एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले दुईचार वटा डल्ला फालेरै सन्दीपको चारै तिर चर्चा भएको बताएका छन् । यस संगै प्रधानमन्त्री ओलीले नेपालीहरु संग प्रशस्त मात्रमा क्षमता भएको तर क्षमता सदुयपोग तथा देखाउने ठाऊँ नभएको जनाएका छन् । युवा क्रिकेटर सन्दीप लामिछानेले भारतमा संचालित आईपिएलमा प्रर्दशन गरेको खेलको यतिबेला चारै […]
प्रदेश २ का मुख्यमन्त्रीको अमेरिका भ्रमण अस्वीकृत
प्रदेश नम्बर २ का मुख्य मन्त्री लालबाबु राउतले अमेरिका भ्रमणका लागि गरेको आग्रह मन्त्रिपरिषदले अस्वीकृत गरेको छ । जनरल कन्भेन्सन अफ मधेसी इन अमेरिकाको एक कार्यक्रमका लागि अमेरिका जान मुख्यमन्त्री लालबाबु राउतले अनुमति माग गरेका थिए । तर सरकराले अहिले प्रदेशभित्रै आर्थिक वर्षको बजेट निर्माण र संगठनात्मक महत्वपूर्ण काम परेकाले जान अनुपयुक्त देखिएको टुंगो लगाउँदै […]







