क्रिकेटको विश्वकप विजेताले ४० लाख डलर पाउने
विश्वकप एकदविसीय क्रिकेट प्रतियोगिताको विजेताले ४० लाख डलर पुरस्कार पाउने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी० ले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै विजेता टिमले अहिलेसम्मकै ठूलो पुरस्कार राशी पाउने उल्लेख गरेको हो । त्यस्तै, उपविजेताले भने २० लाख डलर हात पार्नेछ । त्यस्तै, सेमिफाइनलमा पराजित हुने दुई टिमले समान ८–८ लाख डलर पाउनेछन् । […]
स्यानीपिपली मेलामा कर्मचारि र राजनैतिक दल विच मैत्रीपुर्ण भलिवल खेल
सल्यानको बनगाड कुुपिण्डे नगरपालिका वडा १ र ६ को सिमाना आँपखोलि नजिकै स्यानीपिपलीमा लाग्ने परम्परागत मेलाको अवसरमा आज भलिवल खेल आयोजना गरिएको छ । वर्षेनी जेष्ठ २ गतेका दिन लाग्ने उक्त मेलाको अवसर पारेर स्थानीयले सधै झै यस वर्ष पनि खुल्ला पुरुष तथा महिला भलिवल खेल सञ्चालन गरेका छन् । साथै आज नै नगर प्रमुख […]
बागचौर नगरपालिकाको प्रथम मेयर कप उद्घान ।
बागचौर नगरको शान ,स्वस्थ जिबन र खेलकुद प्रबर्द्धन हाम्रो अभियान भन्ने मुलनाराका साथ सल्यान बागचौर नगरपालिकाको प्रथम मेयर कप खेलकुद प्रतियोगिता सल्यानको थारमारेमा बुधबार देखी शुरु भएको छ । प्रथम मेयरकप कार्यक्रमको उद्घाटन सल्यान क्षेत्र नं.(क) का प्रदेश सासंद तथा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशका प्रमुख सचेतक गुलावजंग शाहको प्रमुख आतिथ्यता र बनगाड कुपिण्डे […]
तेक्वान्दो खेलाडीलाई खेल सामाग्री वितरण ।
तेक्वान्दो डोजाङ शारदा नगरपालिका ६ बरलाको आयोजनामा खेलाडीलाई खेलकुद सामाग्री बितरण तथा शुभकामना आदान प्रदान कार्यक्रम बरलामा सम्पन्न भयो । जिल्ला तेक्वान्दो संघ सल्यानका अध्यक्ष अरविन्द कुमार राई को अध्यक्षता एवम् शारदा नगरापलिका वडा नं. ६ का अध्यक्ष भिकराज बुढाथोकीको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा वडा नं. १५ का वडा अध्यक्ष हिमेन्द्र बाबु सेजवाल, जिल्ला […]










