लायन्स क्लब अफ सल्यानको पिभिएसटी तालिम तथा सम्मान कार्यक्रम सम्पन्न

१३ असार,सल्यान । लायन्स क्लब अफ सल्यानको आयोजनामा सल्यान खलंगामा आज पिभिएसटी तालिम तथा सम्मान कार्यक्रम सल्यान खलंगामा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा लायन्सका डिस्ट्रीक गभर्नर सि.बी.चन्द लगायत अतिथिहरुले लायन्स क्लब अफ सल्यानका संस्थापक अध्यक्ष तथा शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारी र उपाध्यक्ष समेत रहेका वडा नम्बर ११ का वडा अध्यक्ष […]

शारदा नगरपालिकाको सामाजिक शुरक्षा भत्ता वितरण कार्य निरन्तर, आज ११ नम्बर वडामा

सल्यानको शारदा नगरपालिकाले नगरभित्रका सबै वडा कार्यालयबाट नै सामाजिक सुरक्षा भत्ता वितरण कार्यलाई निरन्तरता दिईरहेको छ । नगरभित्रका अति अशक्त जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई मध्यनजर गर्दै गएको शुक्रवार देखी सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आज ११ नम्बर वडामा वितरण गरेको छ ।   बैंकमा आउजाउ गर्दा अति अशक्त जेष्ठ नागरिक र अपाङ्गता भएका […]

नेपाली काग्रेस सल्यान द्वारा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान

नेपाली काग्रेस सल्यानले निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान तथा प्रमाण पत्र प्रदान गरेको छ । स्थानिय निकायको निर्वाचनमा विजय हासिल गर्ने जनप्रतिनिधिलाई कर्णाली प्रदेशका सहमहामन्त्री एकराज डाँगीले सम्मान तथा प्रमाण पत्र पदान गर्नुभएको हो । सम्मान तथा प्रमाण पत्र वितरण कार्यक्रममा बोल्दै प्रदेश सह महामन्त्री डाँगीले नागरिकको सेवकका रूपमा काम गरेर उनीहरुको जीवन बदल्ने प्रयास गर्न आग्रह […]

कर्णाली प्रदेश सरकाल छिट्टै पूर्णता पाउछ मुख्य मन्त्रि शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीले प्रदेश सरकारले छिट्टै पूर्णता पाउने बताउनु भएको छ । सबै पार्टीका जिल्ला देखि केन्द्रसम्मका अधिवेशनका कारण सरकार विस्तारमा केही ढिलाइ भएपनि अब छिट्टै सरकार विस्तार गरिने उनले बताउनुभयो । आइतबार नेपाल प्रेस युनियन सल्यानले खलङ्गामा गरेको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री शाहीले मन्त्री परिषद् विस्तारमा ढिलाइ भएपनि सरकारका काम कारबाही […]