नमूना बन्दै शिवजन मावि
सारदा नगरपालिकाका प्रमुख शुरेस अधिकारीले जिल्लाको शैक्षिक हवको रुपमा विकास हुदै गएको शारदा नगरपालिका १ सितलपाटिमा रहेको शिव जन मा.वि. जिल्लाको उत्कृष्ट विद्यालयको रुपमा चिनाउन सफल भएकोमा गौरव गर्दै उत्कृष्ट शिक्षा प्रदान गर्न विद्यालय प्रशासन र ब्यवस्थापनलाई आग्रह गर्नुभएको छ । विद्यालयले बुधबार आयोजना गरेको नयाँ वर्ष २०७६ को शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै प्रमुख […]
खैरावाङ भगवती मन्दिरमा नया मौलो स्थापना
सल्यानको प्रसिद्घ खैरावाङ भगवती मन्दिरमा नया मौलो स्थापना गरिएको छ । प्रतिपदाको दिन गाडियको नया मौलो शनिबार शारदा नगरपालिकाका प्रमुख शुरेस अधिकारीले बिधिबत रुपमा पुजा गरि उद्घाटन गर्नुभएको हो । पुजा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपाने, नेपाली सेनाको सबुज गण सिमखर्कका प्रमुख गनपती, सशस्त्र प्रहरी प्रमुख बिमल डागि, जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख पन्चलाल […]








