जन्मदिनको अवसरमा बिरामिलाई फलफुल र ब्लाङ्केट वितरण
शारदा नगरपालिका कार्यपालिका सदस्य, शारदा नगरपालिका वडा नं. ५ कि निर्वाचित महिला सदस्य तथा नेपाली काँग्रेस सल्यानकि युवा नेतृ पुष्पा नेपालीले आफ्नो २६ औ जन्मदिनको अबसरमा जिल्ला अस्पताल सल्यानमा फलफुल वितरण गरेर आफ्नो जन्मदिन मनाएकी छन् । सल्यान जिल्ला अस्पतालमा बिरामीहरुलाई फलफुल र ईमर्जेन्सी वार्डमा रहेका बिरामीहरुलाई प्रयोग गर्नको लागि६ पिस ब्लाङ्केट दिदै शारदा नगरपालिका […]
सल्यानमा प्रदेश लेखा नियन्त्रक कार्यालय स्थापना
सल्यान, २१ भदौ। सल्यानमा कार्णाली प्रदेश अन्तर्गत लेखा तथा नियन्त्रक कार्यालय स्थापना गरिएको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सदरमुकाम खलंगामा कार्यालयको आइतबार उद्घाटन गरका हुन् । जिल्लामा प्रदेश सरकारका तर्फबाट जिल्लामा हुने सवै आर्थिक क्रियाकलापहरुको नियन्त्रण गर्ने गरी प्रदेश सरकारले कार्यालय स्थापना गरेको मन्त्री ज्वालाले जानकारी गराउनुभयो । […]
स्थानिय पर्यटकको आकर्षन बढ्दै गइरहेको हिम दर्शन पार्क रानीकोटमा फुलबारी स्थापना |
सल्यान जिल्लाको आर्कषक केन्द्र बन्दै गएको हिम दर्शन पार्क शारदा नगरपालिका वडा नं. ४ रानीकोटमा सोमबार द्वारीका फुलवारी नामाकरण गरी फुलवारीस्थापना भएको छ । नेपाली काग्रेस सल्यानका सचिव तथा नेपाल विद्यार्थी संघ सल्यानका अध्यक्ष प्रकाश भण्डारीले पहिलो फुलको बिरुवा रोपी फुलबारी स्थापना कार्यक्रमको शुभारम्भ गर्नभएको थियो । फुलबारी स्थापना कार्यक्रममा बोल्दै भण्डारीले फुलवारी स्थापना कार्यक्रममा […]
मन्त्री ज्वालाद्धारा बाफुखोलाका बाढीपहिरो पिडित परिवारलाई राहत सामाग्री हस्तान्तरण
कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सल्यानको बागचौर नगरपालिका १२ बाफुखोलाका बाढीपहिरो पीडित परिवारलाई राहत सामाग्री हस्तान्तरण गर्नु भएको छ । कर्णाली प्रदेश सरकारको तर्फबाट अर्थ मन्त्री ज्वाला र मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार भिम प्रकाश शर्माले बाढीपहिरो पीडित परिवारलाई राहत सामाग्री हस्तान्तरण गर्नु भएको हो । गत भदौ ३ गते राति आएको […]










