चीनमा रहेका नेपालीलाई शनिबार ल्याउने सरकारको तयारी

काठमाडौँ– कोरोना प्रभावित चीनमा रहेका नेपालीलाई शनिबार ल्याईने सरकारले जनाएको छ । हुबेई प्रान्तस्थित वुहान शहरमा रहेका १ सय ८० नेपाली विद्यार्थी लगायतलाई फिर्ता ल्याउन नेपालले शनिबार दिउँसो ३ बजे काठमाडौंबाट विमान पठाउने तयारी गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद्ले निगमको जहाज पठाउने निर्णय गरेसँगै निगमले वुहानका लागि यो समय तालिका सार्वजनिक गरेको हो। […]

सल्यानमा प्रादेशिक महोत्सव शुरु

सल्यान २९, माघ । सल्यानमा प्रादेशिक महोत्सव शुरु भएको छ । सल्यान उद्योग बाणिज्य संघ सल्यानको आयोजनामा प्रादेशिक महोत्सव बुधबार देखी शुरु भएको हो । महोत्सवको उद्घाटन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले परम्परागत तरिकाले बिकास नहुने बताउनुभएको छ । पुरानै तरिकाले बिकास गर्दा बिकास निर्माणका कामहरु सुस्त गतिमा हुने भएका कारण परम्परागत तरिकाले […]

शारदा नगरपालिकाको छैठौ नगरसभा १४ वटा विधेयक पारित गर्दै सम्पन्न ।

शारदा नगरपालिकाको छैठौ नगर सभा आइतबार सम्पन्न भएकोछ। शनिबार देखि सुरु भएको नगर सभा विभिन्न १४ वटा बिधेयक, कार्यबिधी र नितिहरु पारित गर्दै सम्पन्न भएको हो । प्रस्तुत बिधेयक माथिको छलफलमा बोल्दै सभासद हरुले केहो सङ्सोधनको प्रस्ताव राखेका थिय।समग्रमा कानुन र कार्यबिधीहरु उत्कृस्ट रहेकोले ठूलो सङ्सोधनको आवस्यक्ता नरहेको पनि उनी हरुको धारणा थियो। १४ वटा […]

नेपाल विद्यार्थी संघ शारदा नगर कमिटिद्घारा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रिलाई ज्ञापन पत्र

नेपाल विद्यार्थी संघ शारदा नगर कमिटि सल्यानले प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपाने मार्फत प्रधानमन्त्रिको सचिवालयलाई ज्ञापन पत्र बुझाएको छ । भारत सरकारले भर्खरै मात्र सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको माटो उस्को नक्सामा मिसिएको र भारतको उक्त कार्यले सम्पुर्ण नेपालीहरुको आत्मामा चोट पुगेको निश्कर्ष निकालेको शारदा नगर कमिटिले जनाएको छ । भारतले नेपालको सिमा अतिक्रमण गरेर […]