शारदा नगरपालिका सल्यानको १ अर्ब १९ करोड रुपैँयाको वजेट

सल्यानको शारदा नगरपालिकाले १ अर्ब १९ करोड रुपैँया बढीको वजेट सार्वजनिक गरेको छ । यस बर्ष जिल्लामै पहिलो पटक विहीबार नगरपालिकाले आगामी बर्षको वजेट सार्वजनिक गरेको हो । नगरप्रमुख प्रकाश भण्डारीको अध्यक्षतामा सम्पन्न नगरसभाको अधिवेशनमा नगर उपप्रमुख सुस्मिता सापकोटा सुनारले आर्थिक वर्ष २०८२र०८३ को लागि १ अर्ब १९ करोड २९ लाख १२ हजार रुपैयाँको बजेट […]

शारदा नगरपालिकाको आयोजनामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन हुदैँ

शारदा नगरपालिकाको आयोजनामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन हुदैँ सल्यान, १ बैशाख । सल्यानको शारदा नगरपालिकाको आयोजनामा निशुल्क योग विज्ञान शिविर सञ्चालन हुन लागेको छ । जिल्लाको शारदा नगरपालिका १ श्रीनगरमा बैशाख २ गते मंगलबार (भोली) देखी ६ गतेसम्म निःशुल्क योग विज्ञान शिविर सञ्चालन हुने भएको हो । पतञ्जली योग समिति सल्यानको समन्वयमा सञ्चालन हुन […]

शारदा नगरपालिकाको प्रवक्तामा शर्मा : बिषयगत समितिले पुर्णता पाए

सल्यान, ३ मंसिर । सल्यानको शारदा नगरपालिकाको प्रवक्ताको जिम्मेवारी वडाअध्यक्ष राजेश कुमार शर्माले पाउनु भएको छ । सोमबार बसेको शारदा नगरपालिका नगरकार्यपालिकाको बैठकले शारदा नगरपालिका–११ का वडाअध्यक्ष शर्मालाई नगरपालिकाको प्रवक्ताको जिम्मेवारी दिएको हो । नगरप्रमुख प्रकाश भण्डारीले प्रचलित कानुनको परिधिमा रहि काम गर्नको लागि शर्मालाई प्रवक्ताको जिम्मेवारी दिइएको जानकारी दिनुभएको छ । यस्तै नगरपालिकाले विभिन्न […]

चूनौतीपूर्ण आर्थिक अव्बस्थामा सहकारीको योगदान ।

मानव जिवनलाइनै चूनौती हूनेगरी बिश्वव्यापी रुपमा फैर्लएको कोभिड १९ महामारीका कारण सन् २०२०, २०२१ मा प्रायः सबै मलुकु हरुको अर्थतन्त्र सहित बिश्व अर्थतन्त्र सङ्कुचित हनु पूग्यो । जसका कारण कम आय भएका मूलूक तथा वर्गका मानिसहरुको दैनिक जिवनयापन समेत कष्टकर हून पूग्यो, रोजगारी र आयमा भएको परीवर्तनले गरीबी र असमानता पनि बढेर गयो । कोबिड […]