शारदा नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम वडा ६ र ७ मा ।

शारदा नगरपालिकाले वडा नं. ६ र ७ का मतदाता हरुले नगरले हालसम्म गरेका विकास निमार्णका कार्य हरुको समर्थन गर्दै सडक, खानेपानी, विद्युत, कृषि र शिक्षा क्षेत्रमा अझै काम गर्नुपर्ने धारणा राखेका छन् । नगर प्रमुख सुरेश अधिकारिले मतदाता हरुका जिज्ञासाहरुको उत्तर दिदै नगरले मतदाता हरुका न्युनतम आवश्यकता हरुको पहिचान गरि समाधानको अधिकतम प्रयाश गरिरहेको स्पस्ट […]

खाद्य अधिकार सम्बन्धी १ दिने सचेतनामुल गोष्ठि सम्पन्न

सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा आज आरआर एन सल्यानको सहयोगमा खाद्य अधिकार सम्बन्धी १ दिने सचेतनामुलक गोष्ठि सम्पन्न भएको छ । गोष्ठिमा खाद्य अधिकारका थुप्रै विषमा छलफल गरिएको छ । खाद्य अधिकार सम्बन्धी अन्र्तक्रियामुखि समन्वय बैठकमा १ वर्ष अघि नगरपालिकालाई प्रस्तावित योजना सम्बन्धी कार्ययाजन कति भए कति बाँकी रहेका छन् भनेर छलफल चलाएको थियो । बनगाड […]

शारदा नगरपालिकाको वडा नं. १४ र १५ मा सार्वजनिक सुनुवाई ।

बैशाख ९, सल्यान । शारदा नगर पालिकाले २०७५÷०७६ को प्रथम तथा दोस्रो चौमासिक अवधिमा आफुले गरेका कामकार्वाही सम्वन्धमा नगर वासिसङ्ग अभिमत लिन सुरुगरेकोछ । शानपा १४ र १५ का नगरवासी हरुलाइ केन्द्रमा राखी सोमबार वरलामा गरिएको सार्वजनिक सुनुवाइका माध्यम वाट नगरले अभिमत लिन सुरु गरेकोहो । वरलामा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा वोल्दै सवै दलका प्रतिनिधि […]

सुर्खेतको सिम्तामा किसानलाई मुर्रा जातको भैसि वितरण

सुर्खेतको सिम्ता गाउँपालिकाले किसानहरुलाई भैसि वितरण गरेको छ । प्रदेश सरकारको क्षेत्र विकास कोषको ५० लाख,गाउँपालिकाको ५ लाख र बँकी प्रती किसान भैसिको विमा सहित ३३ हजार प्रति किसानले व्यहोर्ने गरि ५० वटा भैसि वितरण गर्ने कार्यक्रम अन्र्तगत पहिलो चरणमा १२ वटा भैसि १२ जना किसानलाई वितरण गरिएको छ । सिम्ताको भुवनोटमा सुहाँदो तथा उक्त […]