भेरी–बबई डाइभर्सनको विद्युत आयोजना कर्णाली प्रदेशलाई उपहार दिनुपर्ने मन्त्री ज्वालाको माग

कर्णाली प्रदेशका अर्थमन्त्री प्रकाश ज्वालाले भेरी–बबई डाइभर्सनको विद्युत आयोजना संघिय सरकारले कर्णाली प्रदेशलाई उपहार दिनुपर्ने माग गरेका छन् । राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङमार्गको ‘ब्रेक थ्रु गरिएको छ । २०७६ साल चैत १५ गतेसम्म निर्माण सक्नुपर्ने सम्झौता गरेको चिनियाँ निर्माण कम्पनी कोभेकले १२ हजार २ सय मिटर लामो सुरुङमार्ग निर्धारित समयभन्दा एक वर्षअघि […]

आफ्नै विवाहको कार्ड बाँड्न हिडेका खत्री अटोबाट पल्टीदाँ गम्भीर घाईते

सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा ५ मा आज ना ३ स १६७६ नम्बरको अटो रिक्सा पल्टीदा २ जना गम्भीर घाईते भएका छन् । २ वजेको समयमा फुलेडाँडा जाँदै गर्दा अटो चालक वडा ६ का नविन वि.क र आफ्न्नै विवाहाको निमन्त्रण कार्ड वाँडन हिडेका वडा ५ राउँचेका रोहन खत्री अटो पल्टीदाँ घाईते भएको ईलाका प्रहरि कार्यालय […]

पाठ्यपुस्तकको रकम निकासा नहुदाँ विद्यार्थीले किताव पाएनन्

 पश्चिम सल्यानको बनगाड कुपिण्डे नगरपालिका अन्र्तगतका विद्यालयहरुले विद्यलायको खातामा पाठ्य पुस्तकको रकम निकासा नहुदाँ पाठ्यपुस्तक खरिद गर्न सकेका छैनन् । भर्ना अभियान जारि भए पनि नगरपालिकाले विद्यलायको खातामा पैसा नहाल्दा किताव विद्यार्थी दिन नसकिएको विद्यालयका प्रअहरुले वताएका छन् । नगरपालिकामा काम गर्ने कर्मचारि लेखापाल र प्रशासकिय अधिकृत नहुदाँ रकम निकासा गर्न नसकिएको बनगाड कुपिण्डे नगरपालिकाले […]

बरलामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

नेपाली काग्रेस शारदा नगरपालिका वडा नं. ६ को आयोजनामा नयाँ वर्ष २०७६ को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । वडा सभापति लोक बहादुर भण्डारीको सभापतित्व एवम् नेपाली काग्रेस सल्यानका जिल्ला सचिव प्रकाश भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडाको पाटि गतिविधिको समिक्षा गर्नुका साथै विभिन्न पार्टि परित्याग गरि नेपाली काग्रेस प्रवेश गर्नेहरुलाई स्वागत गरिएको […]