अर्थमन्त्री खतिवडाले सम्हाल्ने भए सञ्चार, बास्कोटाको राजिनामा स्वीकृत (विज्ञप्तीसहित)

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना तथा संचार प्रविधि मन्त्रीबाट गोकुलप्रसाद बाँस्कोटाले दिएको राजीनामा स्वीकृत गरेका छन् । बाँस्कोटाले बिहीबार राजीनामा दिएका थिए । सेक्युरिटी प्रेस खरिदबाट आउने कमिसनमा बार्गेनिङ गरिरहेको अडियो सार्वजनिक भएपछि मन्त्री बाँस्कोटाले राजीनामा दिएका थिए। उनले सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी सम्हालिरहेका थिए। ७० करोड कमिसन प्रकरणमा मुछिएर गोकुल प्रसाद बाँस्कोटाले मन्त्री […]

सरकारको दुई बर्ष संघीयता कार्यान्वयनमा उदासिनता –कोईराला

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रमुख राजनीतिक दलहरुको अपरिपक्व सोचका कारण संघीयता कार्यान्वयनमा समस्या आएको बताउनुभएको छ । वर्तमान सरकारको २ वर्ष संघीयता कार्यान्वयनमा उदासिनता विषयक अन्तरक्रिया कार्यक्रममा डा. कोइरालाले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा र प्रमुख प्रतिपक्षी दलको अपरिपक्व सोचका कारण संघीयता कार्यान्वयनमा समस्या देखिएको बताउनुभएको हो । नेपाली […]

शारदा नगरपालिका सल्यान जिल्लाकै पहिलो वालविवाह मुक्त उन्मुख नगरपालिका घोषणा

सल्यान जिल्लाको शारदा नगरपालिकालाई जिल्ला कै पहिलो बाल विवाह मुक्त उन्मुख नगरपालिका घोषणा गरिएको छ । बालविवाह न्युनिकरणमा कमी आएपछि नगरपालिकालाई आईतबार जिल्लाको पहिलो बालविवाहमुक्त उन्मुख नगरपालिकाको रुपमा घोषणा गरिएको हो । समुदाय प्रहरी साझेदारी अन्र्तगत जिल्ला प्रहरी कार्यलय सल्यान र शारदा नगरपालिकाको सक्रियतामा सञ्चालन गरेको अभियानमा बालविवाहको अवस्थामा सुधार आए पछि नगरपालिकालाई बालविवाह मुक्त […]

कुपिण्डे तालमा कुपिण्डे महोत्सव सञ्चालन

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर सल्यानको कुपिण्डे तालमा कुपिण्डे महोत्सव सञ्चालन गरिएको छ । जिल्लाको बन्गाड कुपिण्डे नगरपालिकाको आयोजनामा घुम्न जाऔँ कुपिण्डे ताल भन्ने मुल नारा दिएर कुपिण्डे तालको प्रचारप्रसार गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको हो । महोत्सवको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र वहादुर शाहीले उद्घाटन गर्नु भएको हो । सो अवशरमा बोल्दै मुख्यमन्त्री […]